ताजा समाचार


ट्रेन्डिङ :

हलेसीको दर्शन गद्रै २०७८ सालको राशिफल हेर्नुहोस् ।

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ बैशाख १, बुधबार ००:५४ मा प्रकाशित



 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो,
राशिलाइ २०७८ साल ग्रहगोचारिय दृष्टिले सुखद फल प्राप्त होला . अन्य ग्रहको अनुकुलता शुभा शुभ ढंगले मिश्रितफल प्राप्त होला . बाणीमा कटुतापूर्ण अवस्थाको उपस्थितिले विचार पुर्याएर बोल्दा नै कल्याण होला . दैबी दुर्घटनाको मात्रामा घटी बढी भै रहला ्र नोकरीको खटपटले आत्मसम्मानमा केहि कमि आउन सक्ला र राजनीति मा पनि आफ्नो महत्व खास सम्मान नपाउन सक्छ ्र अर्को पाटो भनेको भाग्य शक्ति मजबुत भएको कारणले मनमा सोचेको काम बन्न सक्ने देखिन्छ ्र बौद्धिकताको वृद्धिले पढाइ क्षेत्रमा गरिएका प्रतियोगिता र परीक्षा सफल बन्लान ्र घर परिवार, आमा बुवा दाजु भाइ दिदि बहिनि संग सम्बन्ध सुमधुर बन्नुको साथै इस्टमित्र संगको सामिप्यता बढ्ला ्र कृषि कर्म, पशुपंक्षी व्यवसाय जग्गा जमिन सम्बन्धि कार्य गरे आर्थिक स्थिती मजबुत बन्ने देखिएको छ भने सन्तान बाट सुख मिल्ला ्र साना तिना पाप कर्म बाट टाडा रहनु होला नत्र यसले धेरै नै निरास बनाउनेछ ्र यस वर्ष धार्मिक आस्था बढ्ने छ, रोग ब्याधको प्रकोप् नियन्त्रणमा उल्लेख्य भूमिका रहला , प्रेम सम्बन्ध सुखद बन्ने छ अनि अनावस्यक खर्च पनि कम हुने देखिन्छ ्र यो वर्ष व्यापार व्यवसायमा लगानी गर्नु परेपनी त्यति राम्रो नहुने र ऋण बढ्न सक्छ । खानेकुरा, पर्यटक र दलाली कारोबार त्यति राम्रो रहने छैन । शेयरबजारमा लागेकाहरूलाई समय निकै राम्रो रहनसक्छ । आर्थिक दृष्टिले असार, असोज, माघ र फाल्गुन महिना बलियो रहनेछ भने जेठ, भाद्र र पुष महिना कमजोर रहनेछ । यो वर्ष अध्यन र अध्यापनको लागि राम्रो रहेको छ । वैदेशिक क्षेत्रका शिक्षार्थीहरूलाई पनि राम्रै सफलता मिल्नेछ ।यो वर्ष अध्यन र अध्यापनको लागि राम्रो रहेको छ । वैदेशिक क्षेत्रका शिक्षार्थीहरूलाई पनि राम्रै सफलता मिल्नेछ ।स्वास्थ्य र घरजग्गामा आवद्ध व्यक्तिहरूलाई राम्रो लाभ मिल्नेछ । सामाजिक क्षेत्रमा काम गर्नेहरूले राज्यबाट मान सम्मान पाउनेछन् । शिक्षक तथा सुरक्षा निकायका कर्मचारीहरूलाई सरुवा र बढुवा हुनसक्छ । वैदेशिक रोजगार र न्यायिक क्षेत्र भने कमजोर नै हुनेछ ।। वृद्धजनलाई सहयोग गर्नाले मानसिक शान्ति मिल्नेछ । शनिवार भैरवजी र मङ्गलवार गणेशजीको दर्शन, पूजा र आरधना गर्नाले ग्रह पीडा कम हुनेछ । प्रत्येकदिन निमुखा प्राणी तथा चराचुरुङ्गीलाई खानेकुरा दिनाले पनि भाग्यमा वृद्धि हुनेछ । शुभ रङ्गस्गुलाबी, पर्पल, रातो, पहेँलो र खैरो शुभ रङ्ग हो । शुभ अङ्कस् १, ५, ७, र ८ शुभ अङ्क हो ।

।।।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
यो २०७८ शुभाशुभ ग्रहहरुको प्रभावले सुखद बातावरणमा बित्ने देखिन्छ ्र तर राहुले आटेको काममा थोरै बिघ्नबाधा हाल्ने देखिन्छ त्यसैले सचेत रहनु होला ्र भाग्य शक्ति थोरै कम्जोर देखिएको छ , बाणीमा खाराब तत्व उत्पन्न हुनाले विचार पुर्याएर बोल्दा राम्रो हुने छ ्र मनले आटेको काम केहि पुरा भएपनि सबै पुग्ने छैनन् भने दैबिय दुर्घटनाको भयले सताउने छ ्र यो वर्ष व्यापार तथा व्यवसायबाट अपेक्षित लाभलिन नसकिएला । घरजग्गाको कारोबारबाट फाइदा मिल्नेछभने वर्षको उत्तरार्धमा निर्माण र पर्यटकीय क्षेत्रको लगानी फलदाई हुनेछ । वाहन तथा दलाली व्यवासायीलाई मनग्य फाइदा होला । शेयरबजारमा लगानी गर्नेहरू चैं सचेत रहनुपर्छ । बैशाख र पौष महिनामा धनमाल हराउन सक्छ सजक रहनु होला । आर्थिक दृष्टिकोणले साउन, कार्तिक, र फाल्गुन महिना शुभ रहनेछन् ।वर्षको सुरुमा शैक्षिकक्षेत्र त्यति राम्रो नरहला मङ्सिरबाट भने सफलता मिल्नेछ ।नसा तथा धातुमा मस्यापनि बढ्न सक्छ, त्यसैले स्वास्थ्य प्रति सचेत रहनु होला ।बिज्ञान को सफलताको कारण रोगलाई जित्न सक्नु हुने छ ्र स्वास्थ्य र घरजग्गामा आवद्ध व्यक्तिहरूलाई राम्रो लाभ मिल्नेछ । सामाजिक क्षेत्रमा काम गर्नेहरूले राज्यबाट मान सम्मान पाउनेछन् । शिक्षक तथा सुरक्षा निकायका कर्मचारीहरूलाई सरुवा र बढुवा हुनसक्छ । वैदेशिक रोजगार र न्यायिक क्षेत्र भने कमजोर नै हुनेछ । राजनीतिले भने मानसिक शान्ति दिने छ, नोकरीमा ख्याती बढ्ला, कृषि कर्म, पशुपालन ले राम्रो आम्दानी दिनेछ भने ब्यापार व्यवसाय पनि राम्रो देखिन्छ ्र अझ जग्गा कारोबार ले आर्थिक मन्दी हटाउनेछ भने बैदेशिक रोजगार पनि राम्रो देखिन्छ ्र पाप कर्म बाट टाढा हुनु हुनेछ भने धार्मिक आस्थामा मन जाला ्र पठन ओ पाठन राम्रो छ भने पारिवारिक मेलको स्थिती रहने छ , प्रेम सफल बन्ने छ ्र प्रत्येक सोमवार शिवजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रहपिडा कम हुने र भाग्यमा वृद्धि हुनेछ । पद र प्रतिष्ठा प्राप्तिकोलागि दैनिक रोगीलाई सेवा गर्ने र आफ्नो पितृ देवताको स्मरण गर्नाले राम्रो हुनेछ । सोमवार वृक्षारोपण गर्नाले ग्रहवाधा कम हुनेछ । प्रत्येक दिन गुरु तथा माता पिताको आशीर्वाद लिई सत्य बोल्नाले पनि चाडै सफलता पाईनेछ । शुभ रङ्गस्सेतो, निलो, खरानी, र हरियो शुभ रङ्ग हो । शुभ अङ्कस्२, ३, ६ र ९ शुभ अङ्क हो ।

।।।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह
यस राशि लाइ २०७८ साल शनि को अढइया दशाले केहि जटिलता देखिएपनि शुखद ग्रहको प्रभाबले सुखद परिस्थिति निम्त्याउला ्र बृहस्पतिको प्रभावले वर्षभरी नै दशमस्थान बस्ने हुँदा भाग्यमा वृद्धि हुनेछ । आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । आर्थिक र वैदेशिक क्षेत्र पनि सबल हुनेछ । शनि ग्रह कमजोर हुनेलाई भने शनि अढैयाको प्रभावले आरोपप्रत्यारोप, धनहानी, कार्यमा ढीलासुस्ती, आर्थिक नोक्सानी जस्ता फल भोग्नु पर्नेछ ।समग्रमा मिश्रित प्रतिफल मिल्ला ्रवैदेशिक लगानी र वित्तीय संस्थामा गरेको लगानीबाट निकै सफलता मिल्नेछ । श्रावण र कार्तिक महिनामा हानी हुनेछ भने भाद्र र मंसिर महिनामा अधिक लाभ मिल्नेछ । बाणी प्रभावशाली शालि नबन्ला , बौद्धिकतामा केहि कमि आउन सक्ला त्यसैले स्वदेश तथा विदेश पढ्न गएका विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रबाट सोचे अनुरूप सफलता नमिल्नसक्छ । ्र सवारी चलाउदा ध्यान दिनु होला, शत्रु हरु ले दुर्बल बनाउन सक्लान , स्वास्थ्यमा समस्या पनि देखिन सक्छ ्र व्यर्थैमा धन हानि हुने योग बन्न सक्छ ्र अर्को पाटो भाग्य शक्ति मजबुत हुनाले सबै काम बिग्रेने मात्र हुदैनन् , धेरै काम हरुमा सफलता पाउनु हुने छ ्र ब्य्वापार व्यवसाय , खेति किसानी , जग्गा जमिन र पशुपालनले जीवन स्थर राम्रो बनाउने छ ्र पाप कर्म बाट टाढा रही, धार्मिक कार्य बाट नैतिकवान हुनु हुने देखिन्छ ्र नोकरीमा भने , सर्वत्र प्रसंशा हुनेछ साथै राजनीतिले सौभाग्यशालि बनाउने छ ्र परिवार मेलमिलाप राम्रो बन्ला, प्रेम सफल हुनेछ ्रप्रत्येक शनिवार शिवजीको दर्शन एवं पूजा गर्नाले ग्रहपीडा कमभई शुभ फल मिल्नेछ । निमुखा प्राणीलाई खानेकुरा दिने र मान्यजनको आशिर्वाद लिनाले राम्रो हुनेछ । भैरवजीको दर्शन र पूजागरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि शिवजीको स्मरण गर्नाले राम्रो हुनेछ । रातो, सेतो र पर्पल शुभ रङ्ग हो । १, २, ३, ६ र ८ शुभ अङ्क हो ।

।।।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो
यस राशि लाइ २०७८ साल आय व्ययको हिसाबले सामान्य रहला ्र सुखद समयको आगमनको रुपमा यो वर्षलाइ लिन सकिन्छ ्रयदि जन्म कुण्डलीमा उच्च तथा स्वगृह, मित्रगृह ग्रहहरू भए अधिक शुभफल मिल्ने निश्चित छ ।भाग्य शक्तिको बलले मनोकामनाहरु पुरा होलान ्रबाणीको प्रभावकारिताले प्रतिष्ठित व्यक्तिको सामिप्यतामा महत्व पूर्ण कामले पूर्णता पाउला ्र राजनीतिले सम्मानित व्यक्तित्वको परिचय बनाउला ्रव्यापार वा व्यावसायीक दृष्टिले एस वर्ष उत्कृष्ट फल मिल्नेछ । नयाँ लगानीको अवसर र नयाँ व्यक्तिसँग व्यवसाय सुरु गर्न सकिनेछ । शेयर बजारमा गरेको लगनीले पनि सफलता दिलाउनेछ । तर जग्गा जमीन र मेसेनरी वस्तुमा गरेको लगनीले सफलता नमिल्न सक्छ । नगद सापटी पनि नगरेकै राम्रो हुनेछ । व्यवसायीक दृष्टिले जेठ, असोज र माघ महिना फलदायी हुनेछ । अनि नोकरीमा भएको कार्यको प्रसंसा होला ्र आमा बाबु दाजु भाइ दिदि बहिनि बाट सद्भाव कायमै रहला ्र इस्ट मित्रको सामिप्यता बढ्ला ब्यापार व्यवसाय जग्गा जमिन र बैदेशिकी रोजगारबाट राम्रो फाइदा हुने देखिन्छ ्र रोगब्याध नियन्त्रणमा आउला ्र धार्मिक गतिविधिले तिर्थ यात्राको आवसर मिल्नेछ , प्रेमी र प्रेमिकाका घर परिवारबाट समर्थन जनाउनेछन् र सम्बन्ध विवाहमा परिणत हुन पनि सक्छ, तर जन्मकुण्डलीमा सप्तम भाव कमजोर भएका व्यक्तिहरूलाई भने प्रेममा केहि अफ्ठ्यारा परिस्थितीको सामना गर्नु पर्ला ्रयो वर्ष शैक्षिकक्षेत्रबाट राम्रो प्रतिफल मिल्नेछ ।यो वर्ष शैक्षिकक्षेत्रबाट राम्रो प्रतिफल मिल्नेछ । प्रत्येक विहीवार विष्णुभगवानको उपासना गर्नाले ग्रहपीडा कम भई शुभ फल मिल्नेछ । विहीवार कालो पहिरन नगरेकै राम्रो हुन्छ । प्रत्येक दिन आफ्नो इष्ट देवताको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । आफ्नो जन्म दिनमा वृक्षारोपण गर्नेहरूलाई ग्रहपिडा कम भई अधिक शुभफल र सफलता मिल्नेछ । शुभ रङ्गस्सेतो, रातो, हरियो र पहेँलो । शुभ अङ्कस्१, २, ४, ५ र ६ ।

।।।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे
यस राशि लाइ २०७८ साल सामान्य अवस्थामा बित्ने छ ्र बृहस्पतिको अनुकुलताले बौदिक स्थिती मजबुतभै शुभ फल मिल्नेछ ्र बौद्धिकतामा आएको बढोत्तरीले पढाई लेखाइ राम्रो हुनेछ ्र दैबी बिपत्ति , दुर्घटनामा कमि आउने छ ्र शत्रुहरुले भने दुख दिन खोज्लान ्र तपाईंको राशिबाट बृहस्पति सातौं भावमा रहनाले नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्ने र विजय प्राप्त हुनेछ ।व्यापार वा व्यावसायीक दृष्टिले यो वर्ष निकै राम्रो रहनसक्छ । बैदेशिक क्षेत्रमा लगानीका लागि समय राम्रो छ । सेयर बजारमा भने त्यति राम्रो नहोला ।्र सन्तान र आमा बाबु संग सम्बन्ध सुमधुर बनाउन तपाइले आफै कोशिस गरि रहनुस प्रेम गर्न चाहनेले नयाँ प्रेम सम्बन्ध स्थापित गर्न सक्छन् , तर प्रेम सम्बन्धलाई परिवारले समर्थन गर्न गाह्रै पर्ला । घर परिवारमा हुने शुभ तथा मांगलिक कार्यले विग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ, शत्रुसँगको सम्बन्ध सुल्झन पनि सक्छ ।भने राजनीतिले यो वर्षा उभो लगाउने देखिदैन ्र भाग्य शक्ति निकै उर्बर भएको कारण ले बोलि बचन प्रभाबकारी हुने छ शिक्षाको लागि यो वर्ष सफल र फलदायी नै रहने भएकाले राम्रो नतिजा पाईनेछ ।, ब्यापार व्यवसाय राम्रो हुनेछ ्र कृषि कर्म बाट राम्रो फाइदा मिल्ने छ ्र बैदेशिक कार्य सफल हुनेछ भने पारिवारिक मेल को यो वर्ष नयाँ रोजगार वा व्यवसायको सुरुवात हुने राम्रो योग रहेकोछ । वैदेशिक, राजनैतिक तथा कूटनैतिक क्षेत्रका व्यक्तिहरूलाई निकै राम्रो हुनेछस्थिती रहनेछ , प्रेम सम्बन्ध सफल छ ्र स्वास्थ्य बिज्ञान को प्रगतिले रोग नियन्त्रण मा आउनेछ ्र मंगलबार गणेशजीको दर्शन, उपासना र आरधना गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ । प्रत्येक मंगलबार गणेशजीलाई सिन्दूर चढाउनाले र असहायलाई सहयोग गर्नाले ग्रहपिडा कम हुनेछ । वृक्षारोपण गर्नाले पनि ग्रहवाधा कमहुनेछ । कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि गणेशजीको स्मरण गर्नाले राम्रो हुनेछ । शुभ रङ्गस् सेतो, रातो, खैरो र पहेँलो शुभ रङ्ग हो । शुभ अङ्कस ३, ५, ६ र ९ शुभ अङ्क हो ।

।।।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो
यस राशि लाइ २०७८ साल सर्वत्र सफल रहला, गुरुको अनुकुलाताले पनि राम्रै फल देला ्रबृहस्पति र राहुको गोचरले चिन्ता, हानी, वाधा, नोक्सानी र कार्यसम्पादनमा उल्झन आउनसक्छ तथापि केतुको प्रभावले धनलाभ र बेलाबेलामा सुखको अनुभूति मिल्नेछ । घरपरिवारमा माङ्गलिक कार्य पनि आयोजना हुनेछ, अतस् मिश्रित फल पाईनेछ ।यो वर्ष आर्थिक स्तर पनि मिश्रित रहनेछ । पहिरन, स्टेशनरी, प्रेस, तथा स्वस्थय व्यवसायीलाई राम्रो फाईदा हुनेछ । घरजग्गा, गाडी तथा मेटलका व्यवसायमा उल्झन र नोक्सानी पनि हुनसक्छ । शेयर बजार भने सुझबुझ र अनुभवमा भर पर्ने हुन्छ । पार्टनरसिपमा गरेको कार्यमा पनि विवाद उत्पन्न हुन सक्छ अतस् विचार पुर्याउनु पर्नेछ । आर्थिक दृष्टिले असार, साउन र मंसिर महिना राम्रो हुनेछ यो वर्ष नयाँठाउँमा लगानीको अवसर मिल्नेछ र नयाँ कार्यको थालनी पनि हुनेछ । सरकारी जागिरेलाई सरुवा र बडुवाको योग छ । रोजगाकालागि विदेश जानेहरूका लागि राम्रो छ । स्वास्थ्य तथा समाजसेवा तथा राजनैतिक क्षेत्रमा समय दिनेहरूले जनताको राम्रो समर्थन प्राप्त गर्नेछन् ।वर्षको सुरुको महिनामा शैक्षिक क्षेत्र कमजोर रहन सक्छ, मध्यमा सामान्य र मंसिर महिनाबाट राम्रो हुनेछ । जति पढे पनि स्मरण गर्न गाह्रो हुने र पढाईमा ध्यानाकर्षण नहोला । आई। टी। र गणित विषयका विद्यार्थीरुले पढाईमा उत्कृष्ट नतिजा पाउनेछन् । कानून, कृषि र वाणिज्य विषयका विद्यार्थीरूको लागि भने यो वर्ष कमजोर सावित हुनसक्छ । प्रेम र मित्रताको बन्धन कसीलो हुने र प्रेम सम्बन्ध विवाहमा परिणत समेत हुन सक्छ वर्षको सुरुको महिनामा शैक्षिक क्षेत्र कमजोर रहन सक्छ, मध्यमा सामान्य र मंसिर महिनाबाट राम्रो हुनेछ, धेरै मेहनत गर्नु पर्ने देखिन्छ ्रग्रह पिडाबाट बच्न र आफ्नो भाग्यलाई अझै वृद्धि गराउनको लागि बिहिवार विष्णु भगवानको दर्शन र पूजा गरि शाकाहारी भोजन गर्नाले राम्रो हुनेछ । प्रत्येक बिहिवार निमुखा पशु पक्षीलाई खानेकुरा दिने र दिनदुखीलाई सहयोग गर्नाले भाग्यमा वृद्धि हुनेछ । बिहिवार कै दिन केराको वृक्षारोपण र पूजन गर्नाले पनि भाग्यमा वृद्धि हुनेछ । शुभ रङ्गस् रातो, हरियो, खैरो र पर्पल । शुभ अङ्कस् १, ३, ४, र ५ ।

।।।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते
यस राशि लाइ २०७८ साल शनि अढाईया दशाले सामान्य जटिलता देखाएपनि अन्य ग्रहको अनुकुलताले आत्मा विश्वासी बनाउनेछ ्रदेवगुरु वृहस्पतिले शुभ फल दिनेछ । यसको प्रभावले आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य र धार्मिक यात्रा समेत हुनेछ, तर अढैया शनि, राहु र केतुको प्रभावले भने आरोप प्रत्यारोप, मानशीक चिन्ता र ईज्जत प्रतिष्ठामा ह्रास आउनसक्छ ।वृहस्पतिको कारणले नयाँ जागीर वा रोजगारको अवसरले पछ्याउनेछ । वैदेशिक रोजगारमा रहेकाहरूलाई पनि यो वर्ष सफलता मिल्नेछ ।यो वर्ष चोटपटकको भय रहेकोछ । हात गोडामा चोटलाग्न सक्छ । नासा तथा ग्यासटिक रोगले सताउन सक्छ, र औषध उपचारमा खर्च बढ्नेछ । खानपानमा र यात्रा गर्दा बढी सतर्कता अपनाउन आवस्यक छ ।वर्षको अत्यामा भने प्रेम सम्बन्ध सुमधुर हुनेछ र घरपरिवारबाट टाढिएकाहरू नजिकिनेछन् । सन्तानको रहर गर्नेले सन्तान सुख मिल्ने सम्भावना पनि रहेकोछ ।भाग्य शक्ति बढ्दै जानाले र बौधिक्ताको उच्चताले पठन पाठन लगायत का प्रतियोगिता र परीक्षा सफल हुने छ न ्रक्रिसिकार्य पशुपालन जग्गाजमिन व्यवसाय राम्रो हुने छन् ्र व्यापार ब्यवासया राम्रो हुनेछ भने अनावस्यक खर्च मा कमि आउनेछ ्र घर परिवार मा मेलमिलाप होला सन्तान सुख को योग छ , प्रेम सफल बन्ने छ ्र रोजगारी को राम्रो अवसर हुनेछ ्र रोग नस्ट भएर जानेछ ्र शनिको प्रभावले बाणीमा कटुता झाल्केला आफैले ख्याल गर्नु होला ्र दाजु भाइ दिदि बहिनि संग सद्भाव घट्दै गएको महसुस होला ्र पाप कर्म प्रति मन जान सक्ला ्रप्रत्येक शुक्रबार दुर्गाजीको आराधना, पूजा, जप, पाठ र उपासना गर्नाले ग्रहपीडा कम हुनेछ र भाग्यमा वृद्धि हुनेछ । प्रत्येक दिन मातापिता तथा पितृ देवताको आशीर्वाद लिनाले अधिक सफलता मिल्नेछ । वर, पिपाल या अन्य वनस्पतिहरूको वृक्षारोपण गर्नाले पनि ग्रहवाधा कम हुने र भाग्यमा वृद्धि हुनेछ । शुभ रङ्गस् सेतो, खैरो, पहेँलो, गुलाबी र हरियो । शुभ अङ्कस् २, ३, ७ र ९ ।

।।।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु
यस राशि लाइ २०७८ साल धेरै उलेख्य नरहे पनि मध्यम तरिकाले बित्नेछ ्र केहि ग्रहको अनुकुलाताले मन शान्ति एबम स्थिर बनाउला ्रशनिग्रहले सकारात्मक फल दिनेछ भने बृहस्पति र केतुले हानी, नोक्सानी, आर्थिक उतारचढाव हुनसक्छ र नजीकका व्यक्तिसंग वादविवाद तथा दूरी बढ्न सक्छ, वर्षको मध्यमा मनमा अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला । मनमा चिन्ता बढे पनि मान सम्मान पाईनेछ । आफन्त र घरपरिवारका लागि स्वाथ्य उपचारमा खर्च पनि बढ्नेछ । आफ्नो कार्य क्षेत्रमा झमेला अएपनि आर्थिक पक्ष सुदृढ रहनेछ । सवन महिना पछि नयाँ कार्य वा नयाँ रोजगारको अवसर आउनेछ । बौधिक्ताको उच्चताले पठन पाठन लगायतका प्रतियोगिता र परीक्षा सफल हुने छ न ्र भाग्य शक्तिको बलले मनोकामनाहरु पुरा होलान ्रबाणीको प्रभावकारिताले प्रतिष्ठित व्यक्तिको सामिप्यतामा महत्व पूर्ण कामले पूर्णता पाउला ,यो वर्षको ग्रह गोचर हेर्दा तपाईंको प्रेम प्रसँगका लागि मध्यम नै रहनेछ साथै दाम्पत्य जीवनमा पनि माध्यम नै रहनेछ ।ग्रहपिडा कमगर्न विष्णु भगवानको दर्शन, पूजा र आरधना गर्नाले राम्रो हुन्छ । विहिवार वा अन्यदिनमा भएपनि केराको वृक्षारोपण गर्दा भाग्यको बढोत्तरी हुने र गरेको कार्यबाट सफलता मिल्दै जानेछ । आफ्नो जन्म बारमा शाकाहारी खाना खाने र कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गर्नाले अधिक राम्रो हुनेछ । स्वामी मंगल , रत्न मुगा , शुभ रंग रातो, गुलाबी, निलो र पहेँलो हो । १, ५, ७ र ९ शुभ अङ्क हो ।

।।।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
यस राशि लाइ २०७८ साल शनि को अन्त्य साढे साति अशुभ रहे पनि अन्य ग्रहको अनुकुलताले सबै तिर सुख शान्तिको आवस्था आउला ्रधनु राशिलाई यो वर्ष मिश्रित फल मिल्नेछ । राहु ग्रहले सकारात्मक फल दिनेछ, सुख सुबिधामा बढोत्तरी हुने र न्यायीक कार्यमा सफलता मिल्नेछ भने शनिको साढेसातीको प्रभावले झुटा आरोप प्रत्यारोप, चोटपटकको भय, सम्पत्तीमा बिवाद, शत्रु बढ्ने जस्ता नराम्रा फलको सामना गर्नु पर्ला । वृहस्पति पनि प्रतिकूल रहनाले धेरै मेहनेत गरेर थोरै मात्र प्रतिफल पाउन सकिएला । जन्म कुण्डलीमा शनिग्रह बलवान हुने हरूको लागि भने नराम्रा फल लाग्दैन ।आफ्नै सानो हेल चेकराईंका कारणले ठुलो नोक्सानी बेहर्नु पर्ला र स्वस्थ उपचारमा धन खर्च हुन सक्छ । प्रजनन र स्वास प्रस्वासमा समस्या देखिन सक्छ, तर नियमित व्यायाम र योग गर्नाले रोगहरू विस्तारै सुधार उन्मुख हुनेछन् ।यो वर्षको ग्रह गोचर हेर्दा दुई चार पटक मिहीनेत र सङ्घर्ष गर्नु परेपनि नयाँ रोजगार पाईने र वैदेशिक क्षेत्रबाट पूर्ण सफलता मिल्नेछ । सरकारी जागीर खान खोज्ने हरूको लागि सुनौलो अवसर छ । यसवर्ष व्यापार व्यवसायमा मानसिक चिन्ता बढेपनि लाभ नै मिल्नेछ, तर आफन्त सँगको आर्थिक लेनदेनको कारणले दूरी बढ्न सक्छ । शेयरबजारको लगानी निकै राम्रो रहन सक्छ । ग्रह पिडाबाट बच्न र शुभ फल प्राप्त गर्न शुक्रवार लक्ष्मीजीको दर्शन र पूजा गरे चाँडै सफलता पाईनेछ । भोका र असहायलाई सहायता गर्नाले ग्रहपिडा कमभई भाग्यमा वृद्धि हुनेछ । कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गर्नाले राम्रो हुनेछ । स्वामीस् बृहस्पति ? रत्न पुष्पराज शुभ रङ्गस्पहेँलो, कालो, रातो र गुलाबी शुभ रङ्ग हो । शुभ अङ्कस्१, ४, ५, ७ र ९ शुभ अङ्क हो ।

।।।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि
यस राशि लाइ २०७८ साल शनिको भ्रमण हुनाले मध्ये साढेसाति दशाले केहि अप्रिय घटना हरुको प्रबलता बढाउला ्र बृहस्पति र केतुको अनुकूलताले यश, कृति, लाभ, विजय, वाक्सिद्ध हुने र आफन्तको सहयोग मिल्नेछ । राहु र शनिको साढेसातीको कारण जातकहरूलाई गरेको कार्यमा उल्झन, ढीलासुस्ती, काम बिग्रने र चोटपटकको भय पनि रहनेछ, तर जन्मकुण्डलीमा शनि लागायत अन्य ग्रह राम्रो हुनेहरूका लागि शुभ फल मिल्ने, विद्या र बुद्धिको विकाश हुने र चमत्कारी ढङ्गले सफलता दिलाउनेछ ।यो वर्ष स्वास्थ्यमा उतार चढाव आउन सक्छ । नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नु पर्ला, त्यसैले खानपिनमा साबधानि र नियमित व्यायाम गर्नु बुद्धिमानी हुनेछ ।यो वर्ष नयाँ कार्यको थालनी र गरेको लगानीले राम्रो सफलता पाउनेछ । वैदेशिक रोजगार भने सामान्य नै रहनेछ । सञ्चार, प्राविधिक, तथा मनोरञ्जन पेसामा आवद्ध व्यक्तिहरूलाई भने बढी सफलता मिल्नेछ । पर्यटन र कृषीको लगानीमा भने झमेला र समस्या बढ्न सक्छ । शिक्षको लागि वैदेशिक क्षेत्रमा रहेका विद्यार्थीहरूलाई भने यो वर्ष त्यति राम्रो देखिन्न ।विज्ञान र शिक्षाशास्त्र विषयका विद्यार्थीहरूलाई बढी सफलता मिल्नेछ ।शनि कमजोर रहने जातकहरूलाई वाणीमा लगाम लगाउन आवस्यक देखिन्छ, अन्यथा जूनसुकै सम्बन्ध पनि बिग्रन सक्छ ।प्रेम र मित्रताको बन्धन प्रगाढ बन्दै जानेछ । पूराना र टाढीएका मित्रसँग सामीप्यता बढ्नेछ । दाम्पत्य जीवनमा केही मतभेद भए पनि मायाँ एवं समझदारी भने कायम नै रहनेछ । यो वर्ष एजेन्ट, जग्गा जमीन र मोटरगाडीबाट चमत्कारी लाभ मिल्नेछ । सेयर बजार अन्तर्गत विमा र बैंकिंग क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । ठेक्कापट्टा र सेवामुलक व्यावसायबाट बढी सफलता पाईनेछ । आर्थिक दृष्टिले असार,कात्तिक र मंसिर महिनामा बढी फलदाई हुनेछ ।प्रत्येक शुक्रवार लक्ष्मीजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रहपीडा कम भई समृद्धता मिल्नेछ । असहायलाई खुसि पार्नसके आकस्मिक सफलताहरू मिल्नेछन् । आफ्नो जन्मवार शाकाहारी भोजन र रोगीहरूको उपकार गर्नाले पनि सफलता मिल्नेछ । आफ्नो सत्कर्म गर्ने र सत्य बोल्नाले पनि भाग्यमा वृद्धि हुनेछ । स्वामीस् शनि रत्नस् निलम ,नीलो, गुलाबी, कालो, पहेँलो र खैरो शुभ रङ्ग हो । शुभ अङ्कस् ३, ६, ७, र ९ शुभ अङ्क हो ।

।।।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द
यस राशि लाइ २०७८ साल शनिको भ्रमण हुनाले सामान्य मुस्किल पनि हुन सक्ला , तर अन्य ग्रह हरु बलवान देखिएका छन् ्र घरमा शुभ र मङ्गल कार्यको आयोजना हुनेछ । रोकिएका वैदेशिक क्षेत्रका कमहरू सहजै अघि बढ्नेछ । शनिको आद्य साढेसाति, राहु, र वृहस्पतिको प्रभावले झुटा आरोप, वादविवाद, डर र चिन्ता बढ्न सकछ, तर जन्म कुण्डलीमा शनिग्रह राम्रो पोजिसनमा भए शनिदेवले उच्च पद, प्रतिष्ठा र शुभ फल दिनेछन् ।अध्ययन र अध्यापनमा रूचि बढ्नेछ । वीवेक र बुद्धिको विकाश हुँदै जानेछ । विदेशिएका विद्यार्थीहरूले भने स्वदेश भन्दा बढी सफलता हाँसिल गर्नेछन् । आर्किटेक्चर एवं विज्ञान क्षेत्रका शिक्षार्थीहरूलाई बढी सफलता मिल्नेछ । जेठ, र साउन महिनामा विद्यामा ह्रास आउनसक्छ ।यो वर्ष नयाँ रोजगार पाईने र ठाउँ परिवर्तनको योग रहेको छ । सरकारी पद र ठूला सङ्घ सस्थामा आवद्ध पनि हुन सकिनेछ । वादविवादमा नपरेकै जति हुनेछ, अन्यथा दुख पाईने र अपजस खेप्नु पर्ला । असोज महिनामा कमहरू अधुरै रहन सक्छन् । आफ्नो पेसाबाट राम्रो फाईदा मिल्नेछ तर, विपक्षी भने बढ्न सक्नेछन् । व्यवसायबाट लाभ नै मिल्नेछ ।यसपाली प्रेम र मित्रताको बन्धमा दूरी बढ्न सक्छ, साथै पुरानो र नयाँ सम्बन्धमा मनमुटाव आउने र आफन्त पनि टाढिनसक्छन् , अतस् नयाँ सम्बन्ध नजोडेकै राम्रो हुन्छ ।मंगलबार विघ्नहर्ता गणेशजी र शनिवार र हनुमानजीको उपवास, दर्शन तथा पूजा गर्ने, गरिब तथा अपाङ्गहरूलाई सहयोग गर्ने साथै शनि ग्रहको शान्ति, जप, पाठ र पूजा गराउने ग्रहपीडा कमभई अधिक सफलता मिल्नेछ र सत्कर्म गर्नेहरूलाई पनि भाग्यमा वृद्धि हुनेछ । स्वामी शनि , रत्न निलम ्र कालो, पर्पल, खैरो र गुलाबी शुभ रङ्ग हो ।१, ३, ६, ७ र ९ शुभ अङ्क हो ।

।।।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिन राशिको यो वर्ष राम्रो मान्न सकिन्छ शुभ ग्रहको प्रभावले अशुभ अवस्था पनि शुभ मा परिणत होलान ्र ब्यापार व्यवसायबाट फाइदा मिल्ने छ , क्रिशिकर्मा बाट पनि लाभ मिल्ने देखिन्छ , व्यापार व्यवसाय मा प्रगति हुनेछ , पति पत्नी मा माया प्रेम प्रगाढ बन्ने छ ्र बृहस्पति र शनिको अनुकूलताले वर्ष भरिनै भाग्यमा वृद्धि हुनेछ । शुभ र मङ्गल कार्यको योग पनि रहनेछ । व्यवसायीक सन्दर्भमा नयाँ व्यक्ति र नयाँ कम्पनीसँग आवद्ध भइनेछ । सन्तान सुख पनि मिल्नेछ । वैदेशिक यात्रा हुनेछ, तर विश्वासिलो व्यक्तिसँगको सम्बन्धमा नचाहाँदा नचाहाँदै चिसोपना आउनसक्छ । भाग्य शक्ति मजबुत भएको कारणले मनमा सोचेको काम बन्न सक्ने देखिन्छ ्र घर परिवार, आमा बुवा दाजु भाइ दिदि बहिनि संग सम्बन्ध सुमधुर बन्नुको साथै इस्टमित्र संगको सामिप्यता बढ्ला ्रतर कृषि कर्म, पशुपंक्षी व्यवसाय जग्गा जमिन सम्बन्धि कार्य गरे यो वर्ष खस राम्रो मान्न सकिन्न ्र बैदेशिक रोजगारले आर्थिक टेवा राम्रो दिने छ भने सन्तान बाट सुख मिल्ला ्र साना तिना पाप कर्म बाट टाडा रहनु होला नत्र यसले धेरै नै निरास बनाउनेछ ्र यस वर्ष धार्मिक आस्था बढ्ने छ, रोग ब्याधको प्रकोप् नियन्त्रणमा उल्लेख्य भूमिका रहला यो वर्ष प्रेममा परेका व्यक्तिहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्ने र घर परिवारको समर्थन पनि लिन सक्छन् । जेठ र मंसिर महिनामा तपाईंलाई कसैले मन पराउन सक्छन् र टाढिएका मित्रसँग पुनस् सम्बन्ध गाँसिन सक्छ । दाजु भाइसँग सम्बन्ध पनि बलियो नै हुनेछ । वृद्धजनलाई सहयोग गर्नाले मानसिक शान्ति मिल्नेछ । शनिवार भैरवजी र मङ्गलवार गणेशजीको दर्शन, पूजा र आरधना गर्नाले ग्रह पीडा कम हुनेछ । प्रत्येकदिन निमुखा प्राणी तथा चराचुरुङ्गीलाई खानेकुरा दिनाले पनि भाग्यमा वृद्धि हुनेछ । गुलाबी, पर्पल, रातो, पहेँलो र खैरो शुभ रङ्ग हो । १, ५, ७, र ८ शुभ अङ्क हो । स्वामी ब्र्हस्पति, रत्न पुष्पराज । हाम्रो पात्रो



प्रतिक्रिया




Top