ताजा समाचार


ट्रेन्डिङ :

दिक्तेलमा असिना पानीले लाखौंको क्षती

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ बैशाख १६, बिहीबार ०९:५० मा प्रकाशित



चिरञ्जिवि रिजाल
दिक्तेलमा असिना पानी पर्दा लाखौंको क्षती भएको छ । बुधबार साँझ अन्दाजी ८ बजे परेको असिना पानीले लाखौंको क्षती भएको हो । असिना पानी पर्दा मकै,गँहु काँक्रा फर्सी लगायतका फलफुल तथा खाद्यन्नवाली आँसिक रुपमा असिनाले झरेर नष्ट भएका छन् ।
जिल्लाको सरमुकाम दिक्तेल,लफ्याङ,नेर्पा,दोर्पा,बाम्राङ लगायतका आसपासका किसानले लगाएका खाद्यान्न बाली असिना पानी पर्दा नष्ट भएका हुन । वर्षभरी दुखले लगाएको कमाई एकैचोटी असिना पानीले सखाप बनाइदिँदा किसान चिन्तित भएका छन् ।

 



प्रतिक्रिया




Top