ताजा समाचार


ट्रेन्डिङ :

एमालेका बरिष्ठ नेता झलनाथ खनाललाई कोरोना पुष्टि

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ बैशाख १९, आईतवार ०२:०१ मा प्रकाशित



नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाललाई कोरोना पुष्टि भएको छ । केही समयअघि पखाला लागेपछि मनमोहन अस्पताल भर्ना हुनुभएको उहाँको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि भएसँगै केहीबेर अगाडि उहाँलाई मनमोहनबाट हाल नर्भिक अस्पताल ल्याइएको छ । जनता टाइम्स



प्रतिक्रिया




Top