ताजा समाचार


ट्रेन्डिङ :

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वका अनेरास्ववियू क्रान्तिकारी खोटाङको १४ औं सम्मेलन सम्पन्न

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ भाद्र २८, सोमबार १३:४८ मा प्रकाशित



टिवन राई हलेसी
भाद्र–२८ । अनेरास्ववियू क्रान्तिकारी खोटाङको १४ औं सम्मेलन सम्पन्न भएको छ । हलेसीस्थीत जाम्बाला रीसोर्टको सभाहलमा नेत्र विक्रम चन्द (विप्लब) नेतृत्वकोे सम्मेलन सोमबार सम्पन्न भएको हो । सम्मेलनले निराजन किरातीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा सयन्द्र नाछिरीङ राई, सचिव मुगाधन विक, सहसचिव चाहाना राई र कोषाध्यक्षमा देविका सार्की चयन भएका छन् । सम्मेलनका प्रमुख नेकपा केन्द्रिय सदस्य तथा खोटाङ इन्चार्ज शैलेस बुढाथोकी रहनु भएको थियो भने अनेरास्ववियू (क्रान्तीकारी) सगरमाथा व्युरो संयोजक दर्शन कुमार नेपाली, जिल्ला पार्टी सेक्रेटरी जीवन राई लगाएतको उपस्थीति रहेको थियो ।



प्रतिक्रिया




Top