ताजा समाचार


ट्रेन्डिङ :

भोजपुरमा सडकमा मत पेटिका राखेर एमसिसिको बिषयमा मतदान

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ भाद्र २९, मंगलवार १३:०२ मा प्रकाशित



दिपेन्द्र लुइँटेल भोजपुर ।
अहिले चर्चाको बिषयमा रहेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी को बिषयमा देशब्यापी रुपमा धेरै परिचर्चा भइरहेको बेला भोजपुरमै सडकमा जनमत संग्रह गरिएको छ ।

सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सडकमा मतपेटिका राखेर एमसिसी आवश्यक हो या हैन भनेर जनमत संग्रह गरिएको हो ।

सडक जनमत संग्रहमा ८० प्रतिशत एमसिसिको विपक्षमा ,११ प्रतिशत पक्षमा र बाकी ९ प्रतिशत बदर बदर भएको अखिल क्रान्तिकाती भोजपुरले जनाएको छ ।



प्रतिक्रिया




Top