ताजा समाचार


ट्रेन्डिङ :

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु भएर भूकम्प गयो

न्युज ब्युरो अनलाइन आवाज    
२०७८ आश्विन १७, आईतवार ०२:२४ मा प्रकाशित



काठमाडौ‌। सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

हिजो शनिवार साझ ७ः५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४।६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

कन्द्रकाअनुसार भूकम्प गोरखा भूकम्पको परकम्प हो । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० परकम्प गइसकेको छ । इमेज खबर



प्रतिक्रिया




Top