नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु 

१० असार, काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ।

आज पहिलो दिनको बैठकमा अध्यक्षद्वयले राजनीतिक प्रतिवेदन पेश गर्नेछन।

नेकपाको यसपटकको स्थायी कमिटी बैठकमा अमेरिकी आर्थिक सहयोग प्याकेज मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनबारे पनि बहस हुँदैछ ।

सम्बन्धित सबै

Back to top button
Close